FAQs Complain Problems

योजना सम्झौता तथा बैंक खाता खोल्ने

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्राबिधिक शाखा ,प्रमुख प्रसासकिय अधिकृत,वडा सचिब
सेवा दिने कार्यालय: 
पिपरा गाउँपालिका
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 

१   संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
     निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ .सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४ .खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
    पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु