Submitted on: Wed, 04/10/2019 - 17:06
पिपरा गाउँपालिकाले गाउँबासीहरुलाई गाउँपालिकाका सेवा प्रवाह तथा बिकासका क्रियाकलापको जानकारी सहज र पारदर्शी गराउने उदेश्यले पिपरा गाउँपालिकाले एन्ड्रोइड एप्प संचालनमा ल्याएको छ । उक्त Mobile Apps तलको तरिकाबाट download गरि आफुलाई आवश्यक पर्ने गाउँपालिका सम्बन्धि सूचना तथा जानकारी लिनुहुन अनुरोध गर