FAQs Complain Problems

बौधि माई मन्दिर ,सहोडवा

Read More

भोल्ही पोखरी तथा पिपरा बजार साैन्दरिकरण योजना

Read More

पुरनी पोखरी ,एकरहिया

Read More

संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ७
जनसंख्या: ४०५३५
क्षेत्रफल: ३९.९८ ( वर्ग कि.मी.)
समावेश गाविसहरू: पिपरा, सहोडवा, बनौली दनौली, रतौली र एकरहिया
धार्मिक तथा ए तिहसिक स्थल :-बौधीमाई मन्दिर,विद्यापति डीह
पिपरा महोत्तरी जिल्लाको जनकपुर-भित्तामोड़ मुख्य राजमार्ग मा जनकपुरबाट
८ कि.मि. मा अवस्थित रहेको छ । २०७८ को जनगणना अनुसार पिपरा गाउँपालिकामा
४०५३५ जनसंख्या ८३०२ घरपरिवारमा बसिरहेका छन् जस मध्ये २०२९३ पुरुष २०२४२ महिला छन् ।
यस क्षेत्रमा सब भन्दा बढी बोलिने भाषा मैथली (९३.२७%)हो।धर्मको आधारमा जनसंख्याको
बिबरण हेर्नेहो भने ९१.८७ % हिन्दु छन् भने ७.६९% इश्लाम रहेको छ
।बिद्यालय संख्या हेर्नेहो भने सामुदायिक-१६ तथा निजि -१० गरी २६ वटा संचालनमा रहेको छ
त्यस्तै १ वटा २५ शैयाको अस्पताल ४ वटा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य केन्द्र ६ वटा स्वास्थ्य संस्था संचालनमा रहेको छ ।
यस गाउँपालिकाबाट नेपालको राजनीतिमा उल्लेखीय योगदान दिनु भएका केही व्यक्तिहरु :
Bhadrakali Mishra, politician, Minister (numerous portfolios) and Chairman of King Birendra's Royal Privy Council
Dr. Pravin Mishra, Secretary, Ministry of Health and Population, Government of Nepal
Ram Narayan Mishra, Minister
Shyam Nandan Mishra, Former minister of Foreign Affairs (India) 1979–80

जन प्रतिनिधि

अध्यक्ष
9807661044
ramjankiyadav553@gmail.com
उपाध्यक्ष
9815850899
bandanpandey2109@gmail.com

कार्यालय प्रमुख

प्रमुख प्रशासकीय अधिकृत
cao@pipramun.gov.np
9854031165

सेवाहरु

सेवा प्रकारः- सेवा/सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्राबिधिक शाखा ,प्रमुख प्रसासकिय अधिकृत,वडा सचिब
सेवा दिने कार्यालयः- पिपरा गाउँपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

१   संझौता फाराम
२. आम भेला वा गाउँकार्यापालिकाले उपभोक्ता समिति वा
     निर्माण समिति गठन गरेको निर्णयको प्रतिलिपी ।
३ .सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
४ .खाता खोल्ने प्रयोजनका लागि उपभोक्ता/ निर्माण समितिका
    पदाधिकारीको नागरिताको प्रतिलिपी
५. प्राबिधिक लागत अनुमान (ला.ई)
६. बैंक खाता खोल्न ३/३ प्रति फोटो, उपभोक्ता/निर्माण
समितिको निर्णय ।
७. गाउँपालिकाले तोकेका अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२)निवेदकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रकोे प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्र्नेे भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
६) चालुु आ. व. सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  विधान  वा  नियमावली,  निवेदन  र  नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेकोे रसिद/ नतिरेको भए बुभाउनु पर्ने
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वाएकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर  निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलाहा/दुलहीको २-२ प्रति पासपोर्ट साइजको फोटो 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- पिपरा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) बालकको बाबु/आमाको नागरिकता
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जानकारी